
काठमाडौं:
वि.सं.२०७८ साल असार २६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ
कृष्णपक्ष । तिथि–औंशी,बिहान ०५ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पुनर्वशु, बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त तिष्य । योग– व्याघात,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त
हर्षण । करण– नाग,बिहान ०५ बजेर ५७ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन,बेलुकी ०६ बजेर ३९ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय
बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २० पला। यो पनि पढ्प्रहोश धानमन्त्री ओलीलाई मलेसियाबाट यस्तो मार्मिक सन्देश
मलेसियाको क्वालालम्पुरमा हेपाटाइटिसबाट सिकिस्त घोराही
उपमहानगरपालिका वडा नं. २ मोतीपुर भट्टेटारका मेघराज कालाथोकीको बाँच्न होइन मर्नका लागि घर फर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक अनुनयविनय ।
(सक्दो शेयर गरी सम्बन्धित निकायलाई दिवाव देऔं)