
काठमाडौं:
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु आफ्नो रहर नभएर बा’ध्यता भएको बताएका छन् । शनिबार आफूनिकत सां’सदहरूलाई बोलाएर नयाँ पार्टी ग’ठनको विषयमा कुराकानी गर्दै नयाँ पार्टी खोल्नु आफ्नो रहन नभएर बाध्यता भएको बताएका हुन्।
उनको भनाइ उ’द्धृत गर्दै समाचार स्रोले भन्यो, ‘एमालेमै रहने कसलाई हाम्रो चाहना थिएन तर अर्को पार्टी खोल्ने बा’ध्यता आएको छ । अब, हामी यसतर्फ अघि नबढी भएको छैन ।’
स्रोतका अनुसार नयाँ पार्टीमा सबैलाई समेटेर अघि लगिनेछ । यसअघि नै उनीनिकट जीवन राईको अध्य’क्षतामा नयाँ पार्टी
दर्ता भइसकेको छ । बैठकमा यसबारे वि’स्तृत छलफल भने नभएको स्रोत बताउछ । बैठकमा नेत्रवि’क्रम चन्द, मोहनविक्रम, नारायणमान बिजुक्छेलगायत सबै कम्युनिस्ट नेतालाई नयाँ पार्टीमा समावेश गरेर लैजाने नेपालको भनाइ रहेको स्रोत बताउछ ।
साथै, सर्वोच्च अदालतमा दायर रिटमा एमालेकातर्फबाट २३ जना सांसदले विप’क्षसँग मिलेर गरेको ह’स्ताक्षर कुनै पनि अव’स्थामा फिर्ता नहुने पनि उनले बताएका छन्