
काठमाडौं
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पूनः सभापतिमा उठ्ने भन्दै सोहीअनुसार तयारी थालेका छन् ।१४औं महाधिवेशन भदौमै सम्पन्न गर्नेगरि तयारी थालिएको छ ।आज विहानमात्रै उनले प्रदेश नम्बर १ बाट
प्रतिनिधित्व गर्ने आफूनिकट केन्द्रीय सदसयहरुसँग निवासमा छलफल गरेका थिए । उनले आफू पूनः सभापतिमा लड्नेगरि अघि बढेको भन्दै माहोल बनाउन आग्रह गरेका थिए ।देउवालाई भेट्न नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, मिन विश्वकर्मा, सिता
गुरुङलगायत पुगेका थिए ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् । १४ औ महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका देउवालाई शनिबार दिउँसो उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताए ।
यो पनि पढ्नुहोस । काठमाडौं- नेपाली ।विद्यार्थीले पहिलो पटक भारतमा सिए टप गरेका छन् । टप गर्नेमा मोरङका विशाल तिम्सिना रहेका छन् । विराटनगर महानगरपालिका रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पूरा गरेका विशाल २०२१ मा भएको ।
सिएको फाइनल पीिक्षामा पहिलो रेङ्कीङमा टप गर्दै पुरै भारतभरि टप गरेका हुन् । यससँगै उनी भारतमा सिएमा टप गर्ने पहिलो नेपाली विद्यार्थी बन्न सफल भएका छन् ।उनीे कलेजमा २०७१–७२ सालमा अध्ययन पूरा गरेर भारतको चेन्नई पुगेका थिए ।