२०७९ जेष्ठ ७ शनिबार

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना के भो अचानक

काठमाडौं;

स्वास्थ्यमा समस्या आएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । केही दिनबाट ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि उहाँ अस्पताल भर्ना भएको हो ।

उहाँको सचिवालय स्रोतका अनुसार बुधबार राति नै उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरुले उहाँको स्वास्थ्य जाँच गरिरहेकोले रिपोर्ट आउन भने बाँकी रहेको बताइएको छ । न्युज24 बाट

यो पनि पढ्न्द्सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन्। उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए।राष्ट्रिय युवा संघ, नेपाल ।

लुम्बिनीसांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलन लाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको

पुष्टि हुँदै गएको बताए।हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउनसकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ सुकुम्बासी, भूमिहीन तथा गरिबका लागि उच्चस्तरीय भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

गरी जग्गा दिन खोजेको उनको भनाइ छ। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहीनले जग्गा पाउँथे, नेता बस्नेतले भने।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित 0 Minutes 343 Views

ताजा समाचार