२०७९ जेष्ठ ७ शनिबार

देश कसैको पेवा हैन मनलाग्दि गर्न, जनभावना बिपरित MCC पास गर्न कुनै हालतमा दिदैनौ: प्रधानसेनापती

काठमाडौं ।

संकटको अवस्था देखापरेका बेलामा प्रधानसेनापती प्रभुराम शर्माले अर्थपुर्ण अभिव्यक्ती दिएका छन्। नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै शर्माले कहिँ कतैबाट पनि देश माथी खतरा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको

बताएका छन्। सेना प्रति नागरिकको विश्वास गुम्न नदिने प्रतिवद्धता पनि प्रधानसेनापति शर्माले गरेका छन्। बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको)

रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए। नेपाली सेनाले मकवानपुर को चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे यो गढीको विकास को महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर”“संरक्षण गरेर

राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने। नेपाल को अन्य गढी किल्ला गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्व पूर्ण मानिएको छ । प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन चिसापानी गढीलाई लिइने भएकाले

यसको फाइदा सबैले लिन सक्ने उनको भनाई थियो। त्यस्तै, एमसीसी सम्झौताका विषयमा छलफल गर्न आजै सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ। आज बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भएको

भेटवार्तामा बेलुकी ५ बजे गठबन्धनको बैठक बस्ने तय भएको छ। एमसीसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै भुसालले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएको विषय भएकाले छिटोभन्दा छिटो संसद्‌मा प्रवेश

गराएर व्यापक छलफल गर्नुपर्ने धारणा राखिन्। नेत्री भुसालले रासससँग भनिन्,एमसीसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेका प्रश्नबारे आम जनता स्पष्ट हुन्छन्, सदनमा

टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिनँ भन्न पाउँछ नि। कांग्रेसले एमसीसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुमा जोड दिंदै आएको उनले बताइन्।

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 0 Minutes 1010 Views

ताजा समाचार