२०७९ जेष्ठ ७ शनिबार

देश बनाउने रुपरेखा म सँग मात्र छ , केपि बाले ल्याएको नारा त खोक्रो हो ! गगन थापा

काठमाडौं ।

नेपाली कांग्रेसका नेता’ गगन था पा,ले ‘समु न्नत नेपाल, सम्मानि’त नेपाली’को नारासहित म’हामन्त्री पदमा उम्मेद’वारी घो ष’णा गरेका छन्। प्रज्ञा” भव’न कम लादीबाट महामन्त्रीमा उम्मेद’वारी घोष’णा गर्दै” थापाले एमाले अध्य’क्ष केपी शर्मा ओली,ले ल्याएको ‘समृद्ध ने पाल, सुखी नेपाली’को नारालाई खोक्रो” भनेका छन्।

अवधार’णा पत्र” सार्वजनि’क गर्ने क्र’ममा था पाले ओली ले ल्याएको’ अवधार’णा राम्रो भए पनि त्यहाँ_ आमनाग रि ‘कले फाइदा लिन’ सक्ने अ’वस्था नरहेको पनि उल्ले’ख गरेका छन्। उन ले ओली,को र आफ्नो अवधार’णामा व्यवहारि क फर’क रहेको पनि उल्ले’ख गरेका छन्।

कांग्रेसबाट मात्रै समृ’द्ध नेपाल सम्भ’व रहेको बताएका उन ले ओलीको नाराभित्र आमना ग रिक नसमेटि’एको पनि उ ल्लेख गरे। ‘ए’अरपो र्टको संख्या’ ब’ढ्यो भने, चुच्चे’ रेल दु ईतिरबाट आयो भने, पानीजहाज’ आयो भने, धरहराबाट हेर्न पाइयो’ भने स’मृद्ध नेपाल होला’, उनले भ ने,

समृद्धिको नाराभित्र रेछ तर चढ्ने मान्छे को छैनन्। भ्युटा’वर छ धरहरा छ’ तर तलका मान्छे’ त्यहाँ’बाट दे खिँदैनन्।’थापाले समुन्नत नेपाल, सम्मानि’त नेपाली’को अवधार’णाबारे व्याख्या’ गर्दै’ हरेक नेपालीसँग असीमि’त क्ष’ मता भए पनि शिक्षा’ र स्वास्थ्य ‘पहुँच’ नहुँ’दा प्रगतिले गति लिन’ नसके¥को पनि बताए।

थापाले कांग्रेस महामन्त्रीमा अघि सर्दै’ गर्दा’देश विकास को संकल्पस’हितको एउटा रुपरे खा पनि तयार पारेको बताएका छन्।‘मेरो राज नीति’क संक’ल्प पूरा गर्न सै’द्धा न्तिक रुपरेखा’ समे’त तयार पारेको छु’उनले भने‘देश बनाउ ने रुपरेखा मसँग रहेको छ। सामाजिक लोक तन्त्र सहितको समुन्नत नेपालको खाका मैले कोरेको छु।’

यस्तै थापाले आफ्नो सभापति अहिलेसम्म टुंगो नभएको पनि बताएका छन्। ‘मेरो सभापति को हुनुहुन्छ ? मलाई अहिलेसम्म थाहा छैन उनले भने, ‘मैले जसलाई मत हाल्छु, उसैलाई सभापति मान्छु। यस्तै नेपाली कांग्रेसको इतर समूहमा सहमति नजुटेपछि १२ जना युवा नेताहरुको टोली महा मन्त्री शशांक कोइरा लालाई भेट्न पुगेको छ। इ तर समूहमा स’भापतिको वि’ वाद नमिलेपछि १२ जना युवा नेताहरु शशांक नि”वा स महा रा जग’ ञ्ज पुगेका हुन्।

कांग्रेसका ‘वरिष्ठ नेता रामचन्द्र पौडेल, समूहबा ट स’भाप तिमा चारजना दाबेदार छन्। श’शांक ब ले पौडेललाई स’भापति छाड्न तयार भए प नि प्र काशमान सिंह र शेखर कोइराला एकअ र्का ला ई छाड्न तयार नहुँ’दा संक’ट बढेको छ।महाधि’वेशन उद्घाटन हुन अब केही घण्टा’ बाँकी रहँदा इत र समूहमा चारैजना सभापति लड्ने अ’वस्था आ’इरहँदा ने ताहरुले शशांकलाई भेटेका हुन्।

२०७८ पुष ७, बुधबार प्रकाशित 0 Minutes 832 Views

ताजा समाचार