२०७९ जेष्ठ ९ सोमबार

संस्थागत छलफल नगरी रातिको समयमा बैठक हुने सूचना जारी गर्नु पुर्णरुपमा धाँधली को सङ्केत : भीम रावल

नेपाल काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् । त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत

भएको पनि जिकिर गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु

अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ। यो पनि पढ्नुहोस् काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह

निर्मल निवासमा शान्तसँग बसिरहेका छन। शाहको हैसियत अहिले पूर्वराजा र एक नागरिकको मात्रै हो । न उनीसँग कुनै कार्यकारी अधिकार छ न कुनै पदीय हैसियत छ । तर आफूलाई गणतन्त्रको

पहरेदार भन्ने नेताहरुले बेलाबेला शाहलाई जिस्काउने र उचाल्ने गरी सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । बुधबार त देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले शासन गर्ने भए

चुनाव लडेर आउन भन्दै पूर्वराजा शाहलाई चुनौती नै दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खाँटी गणतन्त्रवादी भन्न रुचाउछन । उनका अभिव्यक्तिहरु सुन्दा गणतन्त्रको

चिन्ता कसैलाई छ भने प्रचण्डलाई नै छ भन्ने लाग्छ । त्यसैले त उनलाई गणतन्त्र उल्टिएला कि भन्ने चिन्ता छ । गत कात्तिक १५ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजावादीहरुसँग मिलेर

गणतन्त्र उल्टाउन लागिपरेको आरोप नै लगाए । पूर्वराजा र राजावादीसँग जोडेर प्रचण्डको अभिव्यक्ति आएको यो पहिलो पटक होइन । त्यसअघि नै प्रचण्डले निर्मलनिवासबाट हटाएर पूर्वराजालाई नागार्जुन लखेट्ने अभिव्यक्ति दिएका थिए ।

२०७८ मंसिर १२, आईतवार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार