२०७९ जेष्ठ ७ शनिबार

प्रधानमन्त्री ओलीलाई एक युवकले दिए मलेसियाबाट यस्तो मार्मिक सन्देश

नेपाली:

प्रधानमन्त्री ओलीलाई मलेसियाबाट यस्तो मार्मिक सन्देश
मलेसियाको क्वालालम्पुरमा हेपाटाइटिसबाट सिकिस्त घोराही
उपमहानगरपालिका वडा नं. २ मोतीपुर भट्टेटारका मेघराज

कालाथोकीको बाँच्न होइन मर्नका लागि घर फर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक अनुनयविनय । (सक्दो शेयर गरी सम्बन्धित निकायलाई दिवाव देऔं)

यो पनि पढनुहोस वैज्ञानिक महावीर पुन अमेरिकामा सम्मानित भएका छन । नेपालमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न अनुसन्धानमूलक काम गरेको भन्दै उनलाई ओहियो शहरका दुई मेयरले सम्मान गरेका हुन् ।

आफैँ पढेको नेब्रास्का विश्वविद्यालयमा काम परेर उनी करिब दुई महिनाअघि अमेरिका गएका थिए । त्यहाँको बसाइँमा नेपाल आविष्कार केन्द्रले गरिरहेकाे कामबारे जानकारी दिन उनी विभिन्न कार्यक्रममा सहभागीसमेत भए । उनी आविष्कार केन्द्रका संस्थापक हुन् ।

अमेरिका बसाइँमा आफू २८ वटा राज्यको ५२ शहरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएकाे उनले बताए । महावीर पुन लामो समययता सामाजिक कार्यमा समेत सक्रिय छन् । गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार गर्न सघाउ पुर्‍याएका उनले सन् २०१२

मा सूचना तथा प्रविधिमार्फत देश विकासमा सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले नाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रकाे स्थापना गरेका थिए ।

२०७८ असार २६, शनिबार प्रकाशित 0 Minutes 242 Views

ताजा समाचार