२०७९ जेष्ठ ७ शनिबार

राजतन्त्र आउने भएपछि नेता आत्तिन थाले मन्त्री झाँक्री ( नेपालमा राजसंस्था फर्कने सम्भावना छ या छैन ? )

काठमाडौं नेपाल राजतन्त्र

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो

सरकारले विस्तारै जनतामा आशा जगाउनेगरि काम गर्ने पनि विश्वास दिलाईन् । उनले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको पनि दाबी गरिन् । उनले नेपालमा गणतन्त्रलाई कुनै खतरा नभएको

पनि जिकिर गरिन् । उनले जनताले अब फेरि राजा फर्काउने काम नगर्ने भन्दै राजासहितको लोकतन्त्र असम्भव भएको स्पष्ट पारिन्के नेपाल मा राजतन्त्र फर्किने सम्भावना छ?

यो पनि पढ्नुहोस् जनमत पार्टीका अध्यक्ष सिके राउतले बाढीबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष

राउतले क्षतिको यथार्थउ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् । साथै उनले

किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरेका छन् । किसानहरुले धानबाली भित्र्याउने समयमा देशभर परेको मुसलधारे वर्षाका कारण बालीनाली नष्ट भएको छ ।

ताजा समाचार